अनुसूची
(दफा ३, ४ र ५ सँग सम्बन्धित) सवारीको वर्गीकरण

अनुसूची–१

(दफा ३, ४ र ५ सँग सम्बन्धित)

सवारीको वर्गीकरण

खण्ड (क)

ठूलो सवारी (दफा ३ सँग सम्बन्धित)–

बस, ट्रक, ट्रयाक्टर, दमकल, डोजर, लोडर, डम्फर, क्रेन, रोलर आदि ।

खण्ड (ख)

मझौला सवारी ( दफा ४ सँग सम्बन्धित)–

मिनिबस, मिनिट्रक, जीप, पीकअप, भ्यान, क्रेन, ट्रयाक्टर, रोलर आदि ।

खण्ड (ग)

सानो सवारी (दफा ५ सँग सम्बन्धित)–

कार, जीप, भ्यान, पिकअप, मोटर साइकल, स्कूटर, टेम्पो, पावर टिलर आदि ।